१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

बिष्णु पन्थी भन्छन्ः बाणगंगामा प्रदेशस्तरको पानी परिक्षण ल्याब छिट्टै सुचारु हुन्छ

मायादेवी अनलाइन, बाणगंगा ।लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले बाणगंगामा पानी परिक्षणको लागि बनाइएको प्रदेश स्तरको ल्याब छिट्टै सुचारु हुने दाबी गरेका छन् । केही दिनमै प्रदेश सरकार गठन हुने र उक्त सरकारले ल्याब सुचारुका लागि आवश्यक काम गर्ने उनको विश्वास छ । बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ८ औं…