१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

विष्णु पन्थी लुम्बिनी प्रदेश सरकारको स्वास्थ्यमन्त्री बन्दै

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुका लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी मन्त्री बन्ने भएका छन् । नेकपा एमालेका अनुसार पन्थीलाई स्वास्थ्य मन्त्री बनाइने छ । कपिलवस्तु-१ '१' बाट दोस्रो पटकका लागि लुम्बिनी प्रदेश सभामा निर्वाचित भएका पन्थी एमालेका केन्द्रीय लेखा आयोगका उपाध्यक्ष समेत हुन् । अघिल्लो कार्यकालमै मन्त्रीको चर्चा भएपनि उनी मन्त्री बन्न पाएका थिएनन् ।…