मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु १ प्रदेश सभा 'क' का सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डोलकराम घिमिरेले चुनाव जिते पछि सबैको साझा भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) बाणगंगा नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रदेश सभाका उम्मेदवार घिमिरेले यस्तो बताएका हुन् । 'राष्ट्रिय आवश्यकताले गठबन्धन भएको हो ।…