कपिलवस्तु ।सरकारले कपिलवस्तुस्थित प्राचिन तिलौराकोट पुरातात्विक क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को पुस ३० गतेको बैठकका निर्णय सार्वजनिक गर्दै उनले सरकारले तिलौराकोट क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारले कोरोना भाइरसको नयाँ भेरिएन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम…