मायादेवी अनलाइन, जितपुर ।कपिलवस्तुमा बोक्सीको आरोप लगाएर दुर्व्यवहार गरेको घटनामा दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टहवा निवासी ५१ वर्षीया हुम कुमारी झेडी र उनकी २१ वर्षीया छोरी खगिसरा झेडी मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रिपेन्द्र कुमार सिंहका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध…