कपिलवस्तु ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा आर्थिक वर्ष २०८२र०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। बिहिबार बुद्धभूमि नगरपालिका कार्यालयको बहुउद्देश्यीय सभाहलमा आयोजित उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको समन्वय तथा नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्षता तथा नगर प्रमुख केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। सार्वजनिक…