१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

कपिलवस्तुमा कोरोनाको गतिः पहिलो ८ दिनमा ४७, पछिल्लो १६ दिनमा २ सय १८ जना संक्रमित

चन्द्रकान्त न्यौपाने, चार नम्बर । प्रदेश ५ कै कोरोनाको अर्को इपिसेन्टर बनेको कपिलवस्तुमा कोरोनाको गति निकै उच्च गतिमा बढेको पाइएको छ । विश्वभर नै एकको २, दुईको ४ र ४ को ८ गणितीय सुत्रमा फैलिरहेको कोरोनाको संक्रमण दर कपिलवस्तुमा निकै उच्च गतिमा फैलिएको पाइएको छ । वैशाख २५ गते २ जनाबाट फैलन सुरु गरेको कोरोना…