१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

महाकवि लक्ष्मी जयन्ति कपिलवस्तुमा पनि मनाइयो

मायादेवी अनलाइन, कपिलवस्तु, ३ कार्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ८ औँ जन्मजयन्ती कपिलवस्तुमा पनि विभन्न कार्यक्रम गरि मनाइएको छ । जिल्लामा कृयाशिल साहित्यिक संघ संस्थाले लक्ष्मीजयन्ति मनाएका हुन् । दिवसको सन्दर्भमा बिहिबार विहान वाणगंगा सामुदायिक पुस्तकालय, दधि स्मृति साहित्य समाज, शिवगढी साहित्य संगम, नेपाल साहित्यिक पत्रकार संघ कपिलवस्तु लगायतका संघ संस्थाले जीतपुर चारम्बरमा…