कपिल ज्ञवाली बुटवल, १३ कात्तिक । पाल्पाको तिनाउ गाउँपालिकामा वर्षे्नि लाग्दै आएको सत्यवती मेलाको तयारी पूरा भएको छ । स्थानीय सत्यवती तालमा कात्तिक १६ गतेदेखि १८ गतेसम्म मेला सञ्चालन हुनेछ । मन्दिरमा रहेकी सत्यवती बजले कान नसुन्ने भएकाले उनीसँग चिच्चाएर बरदान माग्ने चलन रहेको छ । यो मेला रातिको समयमा लाग्ने गर्छ । मेलामा पाल्पा,…