१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

बिस्फोटजन्य पदार्थको बिक्री बितरण र प्रयोगमा रोक

कपिलवस्तु, ३१ असोज । स्थानीय प्रशासनले पटका, बिस्फोटजन्य पदार्थ, भूईचम्पाको आयात तथा बिक्री बितरणमा प्रतिबन्ध लगाएको छ । स्थानीय प्रशसानले कपिलवस्तुमा शान्ति सुरक्षमा खलल पुग्ने भन्दै प्रशासनले बिस्फोटजन्य पदार्थको बिक्री बितरण तथा प्रयोग गर्न रोक लगाएको हो । नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा विगतका वर्षहरुमा आतशवाजी, भुइंचम्पा एंव पट्का जस्ता बिस्फोटक पदार्थहरुको प्रयोगवाट जन…