१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

कपिलवस्तुमा भरुवा बन्दुक पड्किएर एकको मृत्यु, ३ जना पक्राउ

दीपा महत, बुद्धभूमि । कपिलवस्तुमा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका ९ गब्दहवा निवासी २८ वर्षिय समुन्द्र गाहा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । चैत्र ३० गते मृतक समुन्द्र गाहासहित गब्दहवाकै ३४ वर्षिय राम बहादुर थारु र सोही ठाँउकै कालु भनिने ३६ वर्षिय राम थारु…