४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

छैठौं मेयर कप फुटवलको उपाधिका लागि वडा नं.१ र २ भिड्ने

मायादेवी अनलाइन, जितपुर । बाणगंगा नगरपालिकामा जारी छैठौं मेयर कप फुटवल प्रतियोगिताको उपाधिका लागि वडा नं.१ र २ भिड्ने भएका छन् । विहिबार चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा वडा नं.९ लाई ४–० गोलले पराजित गर्दै वडा नं.१ फाईनलमा पुगेको हो । वडा नं.१ को जितमा कुनाल सारुले दुई गोल गरेका हुन् भने…