१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

सिद्धार्थ सामाजिक केन्द्रको सामाजिक परिक्षण सम्पन्न

कपिलवस्तु । सिद्धार्थ सामाजिक विकास केन्द्र बाणगंगा ४ कपिलवस्तुको बार्षिक सामाजिक परीक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री एवं सांसद विष्णु पन्थीले सिद्धार्थ सामाजिक विकास केन्द्रले सामाजिक क्षेत्रमा गरेका कामहरुको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले समाजमा पछाडि परेका वर्ग तथा विपन्न वर्गको जीवनस्तर…