३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

वाणगंगा–९ का एकल महिलालाई अचार बनाउने तालिम

बाबुराम रायमाझी, जितपुर । वाणगंगा नगरपालिका–९ मा एकल महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको पाँच दिने अचार बनाउने तालिम सम्पन्न भएको छ। वडाको सहयोग तथा मानव अधिकारका लागि महिला एकल समूहद्वारा आयोजित तालिम संजिवनी अचार उद्योगको भवन, पश्चिम जिनुवामा सम्पन्न गरिएको हो। तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कमल पौडेलले एकल महिलाहरूका लागि सिपमूलक कार्यक्रमहरू…