३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

उत्पादनमा आधारित अनुदान दिँदै छौँः मेयर अर्याल

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्ने गरी गृहकार्य अगाडि बढाएको बताएका छन् । जनतासंग मेयर कार्यक्रममा शुक्रवार बोल्दै दुध उत्पादन किसानबाट उत्पादनका आधारित अनुदान दिने व्यवस्था गर्न लागेको जानकारी दिएका हुन् । यसका लागि रु बीस लाख रुपैयाँ छुट्याएर काम थाल्ने योजना रहेको नगर प्रमुख अर्यालले…