कपिलवस्तु । नेकपा एकीकृत समाजवादीबाट कपिलवस्तु शुद्धोधन गाउँपालिका १ को वडाअध्यक्षमा सुब्बा थारूको उम्मेद्वारी दर्ता गरेको छ ।आइतबार पार्टी पोलिटब्यूरो सदस्य अब्दुल हुसेनको नेतृत्वमा थारूको उम्मेद्वारी दर्ता गरिएको हो । शुद्वोधनमा लामो समयदेखि सामाजिक कार्य गर्दै आएका थारूले विकास, सुशासन र किसानको मुद्वा लिएर वडाअध्यक्षको उम्मेद्वार भएको बताएका छन । नेकपा एकीकृत समाजवादीको झन्डा र…