हरि अधिकारी, वाणगंगा ।लुम्बिनी प्रदेश सभाका सदस्य विष्णु पन्थीले भूपू सैनिक खानेपानी उपभोक्ता समिति प्रदेशकै सवैभन्दा उत्कृष्ट र व्यवस्थित समिति रहेको बताए । खानेपानी उपभोक्ता समितिलाई समुदाय आफैले व्यवस्थापन गर्दै लैजानुपर्ने र त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने नीति लिएको स्पष्ट पारे ।वाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दशौं वार्षिक साधारण…