बुटवल। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रुपन्देहीका १६ पालिकामध्ये १२ वटा पालिकामा प्रमुखरउपप्रमुखसहित १९ जना जनप्रतिनिधि दोहोरिएर उम्मेदवार बनेका छन् । जसमा ८ स्थानीय तहका मेयररउपमेयर तथा अध्यक्षरउपाध्यक्ष दुवैजना उम्मेदवार बनेका छन् । सैनामैना नगरप्रमुख र उपप्रमुखमा एमालेबाट चित्रबहादुर कार्की र बिना राना पुनस् उम्मेदवार बनेका छन् । यस्तै देवदह नगरप्रमुखमा कांग्रेसका…