२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

बुटवल उपमहानगरको मेयरका लागि गठबन्धनको तर्फबाट पाण्डेको उम्मेद्वारी

बुटवल । बुटवल उपमहानगरपालिकामा गठबन्धन दलको तर्फबाट नेपाली काँग्रेसका खेलराज पाण्डेले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्। काँग्रेस नगर सभापति समेत रहेका उनले बुटवल उपमहानगरको निर्वाचन कार्यालयमा गएर सोमबार उम्मेदवारी दर्ता गएका हुन् । पाँच दलीय गठबन्धन गरे पनि काँग्रेसका उमेद्वारहरु भने एकल रुपमै उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । गठबन्धनमा उपमेयर उम्मेदवारको…