३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

अमेरिकामा मजदुर हत्याका दोषीलाई घातक सुई लगाएर मृत्युदण्ड

एजेन्सी । अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ। अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चाल्र्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई मृत्युदण्ड दिइएको साउथ डकोटाका जेल अधिकारीले बताएका छन्। राइन्सले सन् १९९३ मा एउटा पसलमा कार्यरत एक मजदुरको हत्या गरेको पुष्टि भएको थियो। उनी उक्त पसलमा लुटपाटका लागि प्रवेश…