२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ 

  दाङ, कात्तिक २४ । प्रहरीमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ । रोल्पा कोटवाङ घर भइ दाङको घोराही उपमहानगरपालिका वडा नं १५ मा डेरा गरी बस्ने २३ वर्षकी अमृता वलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वलीले प्रहरीमा जागिर लगाइदिन्छु भन्दै दाङ दंगीशरण गाउँपालिका वडा नं…