२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

घुस लिएको १० लाख सहित वैदेशिक रोजगार विभागका दुई कर्मचारी पक्राउ

काठमाडौं, कात्तिक २९ । वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नासु खड्गबहादुर केसीलाई अख्तियार तथा प्रहरीको टोलीले पक्राउ गरेको छ । उनीहरुलाई बानेश्वरमा हरेको इन्द्रेणी फूडल्याण्डबाट १० लाख रुपैयाँ घुस लिँदै गर्दा मंगलबार पक्राउ गरिएको हो । रोक्का गरिएको कारोबार फुकुवा गर्न उनीहरुले एक म्यानपावर कम्पनीबाट पैसा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको…