२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

अमेरिकाको चर्चभित्रै गोली चल्यो, २७ को मृत्यु

टेक्सास २० कात्तिक । अमेरिकाको टेक्सास प्रान्तको एक चर्चमा अन्धाधुन्द गोली प्रहार हुँदा २७ जनाको मृत्यु भएको छ । गोली लागेर केही घाइते भएका छन् । आइतबार सन्डरल्याण्ड स्प्रिङ्सका विलसन काउन्टी इलाकामा फस्ट वाप्टिस्ट चर्चमा प्रार्थना सभा भइरहेको बेला बन्दुकधारीले गोली चलाएको हो । स्थानीय मिडियाका अनुसार कालो कपडा लगाएको करिब २०(३० वर्षको गोरो युवकले…