२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

रोल्पा कांग्रेसद्वारा उम्मेदवार सिफारिस

रोल्पा, असोज १९ । आगामी प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि नेपाली कांग्रेस रोल्पाले उम्मेदवारको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ । कांग्रेस रोल्पाको हालै सम्पन्न जिल्ला कार्यसमिति बैठकले प्रतिनिधि संघको प्रत्यक्ष तर्फमा सिँचाई राज्यमन्त्री तथा जिल्ला सभापति अमरसिंह पुनको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक तर्पm पूर्व सहायक मन्त्री तथा पूर्व केन्द्रीय…