२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

चुनावको मुखमा वाम चुनावी गठबन्धन अस्वाभाविकः कांग्रेस

काठमाडौं असोज १८ । सत्तारुढ दल नेपाली कांग्रेसले चुनावको संघारमा कम्युनस्टि पार्टीहरूबिच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्तिबिच मंगलबार भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट कांग्रेसले आउँदो चुनावमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका शीर्ष तथा…