२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

डा. गोविन्द केसी आजदेखि अनशन बस्ने तयारीमा

काठमाडौं, असोज ९ । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले सोमबारदेखि अनशन बस्ने तयारी गर्नुभएको छ । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने प्रयास भइरहेको भन्दै उहाँ अनशन बस्न लाग्नुभएको हो । अहिले संसद बैठकले विधेयकमा तोडमोड गरे अनशन कहाँ बस्ने भन्ने निक्र्यौ हुने केसीका सहयोगी डा. जीवन क्षेत्रीले जानकारी…