मायादेवी अनलाइन, बाणगंगा ।सरकारले अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नं. १३ मा औद्योगिक ग्राम बनाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देशभरका ७ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न सहमति दिएको थियो । सोही अनुसार लुम्बिनीको शीतगंगा नगरपालिका पनि परेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न सात…