२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

कपिलवस्तुमा अवस्थित शिवराज नगरको एक बृत्तचित्र (भिडिओ)

मायादेवी अनलाइन, चन्द्रौटा । नगरको वस्तु स्थितिः शान्तिका अग्रदुत गौतम बुद्धको गृह जिल्ला कपिलवस्तुको पश्चिमी क्षेत्रमा अवस्थित ऐतिहासिक स्यूराज क्षेत्र तथा प्रशिद्ध धार्मिक स्थल शिवगढीका नामबाट नामाकरण गरिएको शिवराज नगरपालिका नेपाल सरकारको मिति २०७१।०१।२५ को निर्णयबाट साविकका शिवपुर, विरपुर, चनई, विसुनपुर र जवाभारी गा.वि.स.लाई समावेश गरि स्थापना गरिएको हो । नेपाल सरकारको मिति २०७३।११।२७ को…