मायादेवी अनलाइन, जितपुर । वाणगंगा नगरपालिकाले हिन्दुहरुको दोस्रो ठुलो चार्ड तिहारमा १ सय ५१ रुपैया भन्दा बढी दान नगर्न नगरबासीमा आग्रह गरेको छ । वाणगंगा नगरपालिकाको शुक्रबार बसेको बैठकले उक्त निणर्य गरेको हो साथै तिहारको समयमा हुन सक्ने विभिन्न घटनालाई मध्यनजर राख्दै राती १० बजे पछि देउसी भैलो नखेल्न पनि सबैलाई आग्रह गरेको छ ।…