१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

व्यापार प्रवद्र्धनमा सरकारी नीति नै बाँधक

लुम्बिनी, ७ मंसिर । लुम्बिनीका उद्योग व्यवसायीले सरकारका अव्यवहारिक, झण्झटिला र व्यवसायीमैत्री नीतिको अभावका कारण व्यापार फस्टाउन नसकेको गुनासो गरेका छन् । उद्योग व्यापार संगठन रुपन्देही शाखाले भैरहवामा आयोजना गरेको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित व्यापारसम्बन्धी अन्तरक्रियामा उनीहरूले व्यवसाय दर्ता र नवीकरण, भन्सार र वाणिज्य नीति ज्यादै झण्झटिलो भएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याएका…