बुटवल, २८ असोज । सैनामैना उद्योग वाणिज्य संघले दोस्रो राष्ट्रिय सैनामैना, कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव आयोजना गर्ने भएको छ । आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने नारा सहित कार्तिक २९ देखि मङ्सिर १० गतेसम्म मुर्गियामा महोत्सव हुने छ । महोत्सवको तयारी सुरु भएको र अहिले स्टल बुकिङको काम भैरहेको…