२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

शिक्षा कार्यालयद्धारा वार्षिक अभिमुखीकरणलाई तिव्रता

दिपा महत, कपिलवस्तु, १३ कार्तिक । जिल्ला शिक्षा कार्यलयको अयोजनामा आर्थीक वर्ष २०७४÷७५ को वार्षिक कार्यक्रम अन्तरगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका १० वटै स्थानिय तहहरुमा गर्ने कार्यक्रम अनुसार आज सुद्धोधन गाउपालिका र मायादेवी गाउँपालिकामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सम्बन्धीत गाविसका अध्यक्ष, उपाध्यक्ष, कार्यकारी अधिकृत, लेखापाल र सोही स्थानिय तह अन्तरगतका…