२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

लुम्बिनी बौद्ध विश्वविद्यालयले शैक्षिक कार्यक्रम विकेन्द्रीकरण गर्ने

लक्ष्मण पोखरेल, बुटवल, १५ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्धसंग जोडिएको क्षेत्रमा शैक्षिक कार्यक्रम विकेन्द्रीकरण गर्ने भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई अनुसन्धान केन्द्रको रुपमा राख्दै कपिलवस्तु, रामग्राम र देवदहमा अन्य शैक्षिक कार्यक्रम विस्तार गर्ने योजना बनाएको हो । १३ औैं विश्वविद्यालय दिवसको अवसरमा बिहिबार बुटवलमा ब्याचलर अफ बुद्धिजम, ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट विषयको कक्षारम्भ…