२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

हथौसा लिटिल स्टार इंलिस बोर्डिङ स्कुलको तीजगीत प्रतियोगिता

दिपा महत कपिलवस्तु, २ भदौ । ओदारीमा अवस्थित लिटिल स्टार बोर्डिङ स्कुलले कक्षा स्तरीय तीजगीत प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा कक्षा १० र कक्षा ९ को पुजा न्यौपानेकोे समुह सान्त्वना, कक्षा ४ को मेचि समुह तितृय, कक्षा ६ को सेति समुह द्धितिय र कक्षा ९ को शुरक्षा भट्टराई समुह प्रथम भएको छ । कार्यक्रम…