थानेश्वर अधिकारी, कपिलवस्तु, १८ भाद्र । नेपाल राष्ट्रिय शिक्षक संगठन बाणगंगाको प्रथम अधिबेशनबाट जगतराज रेग्मीको अध्यक्षतामा २३ सदस्यिय नयाँ कार्यसमिति सर्बसहमतिबाट चयन भएको छ । सिद्धार्थ क्याम्पस बुङ्चीमा भएको सो कार्यक्रमबाट महिला उपाध्यक्षमा मिरा ढकाल, उपाध्यक्षमा धन बहादुर गाहा मगर सचिवमा ओम प्रकाश घिमिरे, कोषाध्यक्षमा सुरेन्द्र घिमिरे, सहसचिवमा सरस्वती गौतम रहनुभएको छ । यसैगरि सदस्यहरुमा…