२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सुर्योदय मावि बरवाद्धारा तीज गीत प्रतियोगीता

मायादेवी अनलाइन, कपिलवस्तु, ८ भाद्र । कपिलवस्तुको वाणगंगा नगरपालिका १२ बरवामा अवस्थित सूर्योदय मावि वरवाले तीज गीत प्रतियोगीताको आयोजना गरेको छ । अन्तर सदनात्मक रुपमा भएको प्रतियोगीतामा कक्षा १० की सोनी थापाको समुह प्रथम, कक्षा ९ ए सेक्सन कि अनिता परियारको समुह दृतिय, कक्षा ९ ए सेक्सनकी रविना कुँवरको समुह तृतीय र कक्षा ७ ए…