काठमाडौं, असोज २५ । नायिका रेखा थापाको कार दुर्घटना भएको छ । बुधबार दिउँसो चाहविलस्थित ओम अस्पताल अगाडि नायिका थापाको बा १४ च ४७२ नम्बरको कार दुर्घटना भएको हो । नायिका थापाको बा १४ च ४७२ नम्बरको कारलाई बा २ ख ८६३२ नम्बरको ट्रिपरले ठक्कर दिएर दुर्घटना भएको गौशलाका ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी…