१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

प्रदेश ५ का तीन जिल्लाबाहेक सबै जिल्लामा देखियो कोरोना

मायादेवी अनलाइन, कपिलवस्तु । प्रदेश ५ को हिमाली जिल्ला रुकुम पूर्वमा पनि कोरोनाका संक्रमित भेटिएका छन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा तीन जना संक्रमित भेटिएका हुन् । संक्रमित पुथा उत्तरगंगा–१४ र १५ का रहेका छन । रुकुम पूर्वमा समेत संक्रमित भेटिएपछि प्रदेश ५ का पहाडमा तीन जिल्लामा कोरोना देखिएको छ । यसभन्दा…