गुल्मी । लकडाउन भएपछि नागरिकहरु बेरोजगार भएका छन् । यसै कुरालाई मध्यनजर गर्दै गुल्मीका केहि स्थानीय तहले राहतस्वरुप रोजगारी दिएका छन् । धुर्कोट गाउँपालिकाले वडा नम्बर ७बाट मात्रै १ सय ८० जना कामदार छनोट गरेको छ । उनीहरुलाई दैनिक पाँच सयका दरले पारिश्रमिक दिने गरेको वडाध्यक्ष हिम प्रसाद पन्थीले जानकारी दिनुभयो । मालिका गाउँपालिकाले दुई…