बुटवल । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा जरिवाना वापतको लगत रु ५८ करोड ८६ लाख २१ हजार उठ्न सकेको छैन । सो अदालतले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा मुख्य न्यायाधिश कुमार पोखरेलले दण्ड जरिवाना वापतको रकम उठाउने जिम्मेवारी प्रहरीको भए पनि दण्ड जरिवाना लागेका अभियुक्तको मृत्यु भएका कारण जरिवानाको लगत उठ्न नसकेको बताउनुभयो । उच्च…