रुपन्देही, २४ पुस । गत शुक्रबार हत्या गरिएका रुपन्देही देवदहका व्यवसायी बसन्त पौडेलको चार दिनपछि अन्त्यष्टि गरिएको छ । शहिद घोषणाका लागि स्थानीय प्रशासनले सिफारिस गर्ने लगायतका सहमति पछि सोमबार शबको पोष्टमार्टम गरिएको थियो । पौडेलको सोमबारै शबयात्रा सहित चितवनको देवघाटमा हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको हो । शबयात्रा अघि एमाले उपमहासचिव घनश्याम भुसाल र…