१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

बिष्टकी आमाले रुदै भनिन्,‘सधै गलामा माला देख्न पाउँ’

शिवलाल सुवेदी, गुल्मी, १ पुष । एमाले सचिव गोकर्ण बिष्ट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएको बिहिबार पाँचौ दिन हो । उमेद्वार बनेर जिल्लाको मुसिकोट नगरपालिकाबाट अभियान शुरु गरेका बिष्टले निर्वाचित भएपछि बिजयी सभा धुर्कोट गाउँपालिकाबाट संचालन गरेका थिए । यी दुवै अभियानमा उनले धेरैका आर्शिबाद र माया पाए । त्यसैले पनि उनी दोव्वर मतान्तरले बिजयी…