५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

लोक संस्कृतिको जगेर्ना गर्न राष्ट्रिय सम्मेलन

नवलपरासी, २८ असोज । नेपालमा लोक संस्कृतिको जगेर्ना गर्नका लागि नवलपरासीमा लोक वार्ता परिषद् नेपालको आयोजनामा राष्ट्रिय सम्मेलन गरिएको छ । पवित्र धार्मिकस्थल त्रिवेणी धाममा शुक्रबार सम्पन्न भएको सो सम्मेलनमा विभिन्न लोक संस्कृतिसँग सम्बन्धित १६ वटा कार्यपत्र प्रस्तृत गरिएको थियो । विभिन्न धार्मिक तथा पर्यटकीयस्थल र लोक संस्कृतिसँग सम्बन्धित स्थानको अवलोकन गरी कार्यपत्रमा प्रस्तृत गरिएको…