२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

पाल्पाका किसान अदुवाले बजार मुल्य नपाउँदा चिन्तीत

रामपुर, पाल्पा, १ पुष । अदुवाले बजार नपाएपछि पाल्पाका कृषक चिन्तामा परेका छन् । गाउँका कृषकको आयआर्जनको मुख्य स्रोतको रुपमा रहेको अदुवा यसवर्ष बजारमा बिक्री नहँुदा साँझबिहानको गुजाार चलाउन समस्या भएको छ । यसैगरि पाल्पा गल्धाका अगुवा कृषक तेजन सुनारी वर्षेनी चार सय धार्नीसम्म अदुवा उत्पादन गर्नुहुन्छ । अदुवाबाट उहाँको घरखर्च राम्रोसँग चलेको थियो ।…