२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

गाउँपालिकामा तालावन्दी

शिवलाल सुवेदी, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा तालावन्दी भएको छ । गाउँपालिकाको केन्द्र सार्ने छलफल शुरु भएपछि स्थानीयवासीहरुले गाउँपालिकाको कार्यालयमा तालावन्दी गरेका छन । बुधवारवाट शुरु हुने गाउँ सभाको तैयारी भैरहेको तथा मालिका गाउँपालिकाको केन्द्र अन्यत्रै सार्ने छलफल शुरु भएको भन्दै स्थानीयवासीहरुले मगंलवार दिउसो गाउँपालिकाको कार्यालयमा तालावन्दी गरेका हुन । साविकको अर्खवाङ्ग गाविस भवन ठुलाचौरवाट…