१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

दाङमा सुरक्षा प्रभावकारी बनाउन निर्देशन

दाङ, १९ मंसिर (रासस) । सुरक्षा निकायका प्रमुखहरुले मंसिर २१ गते हुने निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन दाङका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सोमबार दाङमा आउनुभई जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिनुभयो । निर्वाचन बिथोल्ने आपराधिक गतिबिधि जारी रहँदा सुरक्षा…