१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

चुनावको तयारी तिव्र, एक सय २८ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

काठमाडौं, असोज ९ । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय बिहीबारदेखि ४५ जिल्लामा खुलेका छन् । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु बिहीबारदेखि सञ्चालनमा आएका हुन् । दोस्रो…