नवलपरासी, ६ कात्तिक (रासस) । तराई मधेशका नवलपरासीसहितको २० जिल्लामा खानेपानीमा देखिएको आर्से्निकको समस्या समाधान गर्न तराई मधेश खानेपानी सुधार कार्यक्रम सञ्चालनमा छ । सबै ग्रामीण क्षेत्रमा समेत खानेपानीको उचित व्यवस्थापन गर्ने उद्देश्यले सरकारले गत आवबाट शुरु गरेको तराई मधेश खानेपानी योजना २० वटै जिल्लामा सञ्चालनमा आएको हो । यस कार्यक्रम अन्तर्गत नवलपरासी जिल्लामा परेका…