गुल्मी, ३१ असोज । पहिरोले बगाएको विद्यार्थी हिड्ने बाटो गुल्मीका जनप्रतिनिधि र सशस्त्र प्रहरीको पहलमा निर्माण भएको छ ।जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ स्थित दुबिचौरमा सुख्खा पहिरोले विद्यार्थी हिड्ने बाटो बगाएपछि जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । सोमबार बिहान जिल्लास्थित रेसुङ्गा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष खुमबहादुर खत्रीको नेतृत्वमा स्थानिय युवाहरु र…