३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

कार दुर्घटना हुँदा नवलपरासीमा एकजनाको मृत्यु

नवलपरासी, असोज ३ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–८ चोरमारामा सोमबार राति कार दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बा १५ च ९६५६ नम्बरको कार चोरमारा–अरुणखोला बिच जंगलमा अनियन्त्रित भई पल्टदा कावासोती–२ का ४१ वर्र्षका तुलसी पौडेलको ज्यान गएको हो । दुर्घटनामा कावासोतीकै ३५ वर्षका सन्तोष सुवेदी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ…